April 30, 2026

मोरङ, भाद्र १४ । मोरङको राजघाट९३ मा सोमबार नालीमा डुबेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
राजघाट ३ बस्ने चन्द्र बहादुर विश्वकर्माकी २४ वर्षिया पत्नी मन्जु विश्वकर्कालाई सोमबार साँझ स्थानीयले उनकै घर नजिक नालीमा डुबेको अवस्थामा भेटेका हुन्। घटनास्थलमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली खटिगई बुझ्दा महिला छारे रोगी रहेकी बुझिन आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *