साहित्य म यसरी हिडे surendra bhandari बैशाख २, २०७३ 0 [थरेन्द्र बराल] धेरैको अब्जस बोकेर हिडे आॅखाको आॅशु रोकेर हिडे । मन थिएन गालि खान आफ्नै जिब्रो टोकेर हिडे । मैले ल्याएको भुईचालो होर बेस्सरी मदिरा धोकेर हिडे । नाकाब न्दी गर्यो कस्ले कोनि ब्यर्थैको अब्जस बोकेर हिडे । Post navigation Previous: नयाँ वर्ष २०७३ सालको शुभकामनाNext: ‘कथाकी पात्र’भित्रका कथा र पात्रहरु More Stories समाचार साहित्य चार जनालाई वानीरा पुरस्कार Narendra Dhakal बैशाख ८, २०८३ 0 साहित्य वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई Narendra Dhakal बैशाख ७, २०८३ 0 साहित्य गुम्सिएको अभिव्यक्ति पल्टाउँदै जाँदा Narendra Dhakal चैत्र २८, २०८२ 0 Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website