June 19, 2026

क्याटरिनाको यस्तो जवाफ

0

 

बलिउड चर्तित तथा सफल अभिनेत्री क्याटरिना क्याफले राष्ट्रिय पुरस्कार नपाएसम्म विवाह नगर्ने बताएकी छिन्। करिनालाई संचारमाध्यमले विवाहबारे बारम्बार प्रश्न गरेपछि क्याटरिनाले राष्ट्रिय पुरस्कार नजितेसम्म विवाह नगर्ने बताएको भारतीय संचारमाध्यमले जनाएका छन्।

विवाहसम्बन्धी प्रश्न उत्तरमा क्याटरिनाले भनिन्,ुमलाई थाहा थियो तपाइ मेरो विवाहको कुरा सोध्नुहुन्छ। यसअर्थमा मेरो अनुमान सही सावित भयो । मैले पहिला नै सोचेर आएकी थिएँ यस प्रश्नको जवाफ कडा दिन्छु भनेर ।ु उनले स्पष्ट शब्दमा आफूले राष्ट्रिय पुरस्कार नपाएसम्म विवाह नगर्ने बताएकी हुन्। क्याटरिना र अभिनेता रणबीर कपुरबीच प्रेम रहेको चर्चा चल्ने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *