September 14, 2026

अधिवक्ता पौडेललाई मातृशोक

0

बिर्तामोड ।

नेपाल बार एसोसिएन झापाका पूर्व उपाध्यक्ष तथा प्रजातान्त्रिक विकास समाज झापाका उपाध्यक्ष अधिवक्ता नारायणप्रसाद पौडेललाई मातृशोक परेको छ ।

बिर्तामोड–९ निवासी उनकी माता हरिमाया पौडेलको ८८ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । वि.सं. १९९१ जेठ ६ गते ताप्लेजुङको फाकुम्बामा उनको जन्म भएको थियो ।

हाल उनका श्रीमान धु्रवलाल , छोराबुहारीहरु चन्द्रशेखर–रीता, सोमनाथ–शान्ता, नारायणप्रसाद–सीता, त्रैलोक्य (टीएन)–इन्दिरा रहेका छन् ।

त्यस्तै छोरीज्वाइँहरु तिलोत्तमा–गोविन्द घिमिरे, कृष्णा–टीकाराम नेपाल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *