September 26, 2026

माई अस्पतालका बिरामीहरुलाई फलफुल बितरण

0

 

माई, इलाम

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला कार्यसमिति इलामले १७अौ स्थापना दिवशको अबसरमा माई अस्पतालका बिरामीहरुलाई शुक्रबार फलफुल बितरण गरेको छ।

राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ इलामका अध्यक्ष पुष्कर कट्टेलको अध्यक्षता माईका नगर प्रमुख खम्बसिंह लिम्बुको प्रमुख अतिथ्यता, प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारिको बिषेश अतिथ्यता र माई अस्पतालका मेडिकल अधिकृत डा।रामकृण्ण आचार्यको आतिथ्यतामा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरि कार्यक्रम मनाईएको अध्यक्ष कट्टेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *