April 30, 2026

सवारी दुर्घटनाबाट एक जनाको मृत्यु

0

मोरङ।

मोरङको सुन्दरहरैचा नगरपालिका–१० मा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ ।

एक महिना अगाडिबाट लोड गरी राखिएको को २ त ३९९६ नम्बरको ट्याक्टर चलाउँदा ट्याक्टरको अगाडिको भागले च्यापिन गई स्थानिय ३८ बर्षीय कृष्ण मुखिया घाईते भएका थिए ।

घाईते भएका मुखियाको स्थानिय अस्पतालमा उपचार पश्चात घर आएकोमा राति नै मृत्यु भएको भन्ने सूचना प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उत्त कार्यलयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *