बाह्रदशीको सभापतिमा वस्नेत र साहको दावी
झापा, नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तगरगत २७ गते हुने गाउँ तथा नगर अधिवेशनमा इन्द्र बस्नेतले वाह्रदशी गाउँपालिकामा सभापति पदको उम्मेद्वारी घोषणा गरेका छन् ।
बाह्रदशी गाउँपालिका ५ का स्थिायी वासिन्दा उनी कांग्रेसका प्रभावशाली नेताका रुपमा परिचित छन् । लामो समयदेखि सामाजिक क्षेत्रमा समेत क्रियाशील बस्नेत वाह्रदशीमा लोकप्रिय नेताका रुपमा परिचित छन् ।
उता सभापति पदमा टंक साहाले समेत आकक्षा राखेका छन् । उनी बाह्रदशी ३ का हुन् ।
