June 20, 2026

भीरबाट लडेर एकको मृत्यु

0

उदयपुर ।

उदयपुरको रौतामाई गाऊँपालिका ८ का ३० बर्षीय चन्द्रबहादुर रिखाम मगरको भीरबाट लडेर मृत्यु भएको छ ।

बुधबार पुवारे भंज्याङ गएका मगर बिहीबार बिहानसम्म पनि घर नआए पछी आफन्तले खोजतलास गर्दै जाने क्रममा बाटोमा पर्ने पुवारे भंज्याङको भीरबाट लडेर मृत्यु भएको अबस्थामा मगरको शव फेला परे पश्चात प्रहरीलाई जानकारी गराएका थिए ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय रौतामाई र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटिएर अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *