June 20, 2026

कुखुरा फर्ममा चट्याङ पर्दा ८० वटा कुखुराको मृत्यु

0

मोरङ।

मोरङको रतुवामाई नगरपालिका–३ का राजु ताजपुरियाले सञ्चालन गरेको राजु कुखुरा फर्ममा चट्याङ पर्दा ८० वटा कुखुराहरु मरेका छन् ।

बुधबारराती पानीसगै परेको चट्याङबाट सो परिमाणमा कुखुराको मृत्यु हुँदा ताजपुरियाको अन्दाजी ४० हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *