June 22, 2026

ब्राउन सुगर सहित एक जना पक्राउ

0

मोरङ।

मोरङको बिराटनगर महानगरपालिका–२ दुर्गा चौकबाट लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे–६ का २३ बर्षीय निरज गोडी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर ८ ग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका गोडीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *