September 16, 2026

सवारी र्दुघटनामा एक जनाको मृत्यु

0

मोरङ।

मोरङको कानेपोखरी गाउँपालिका–५ शान्ति चोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त ९८५८ नम्बरको ट्याक्टरले बितरीत दिशाबाट आउँदै गरेको को ३२ प ३७६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक कानेपोखरी गाउँपालिका–२ केरौनका ३२ बर्षीय दिलिप चौधरी घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागी कोशी अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *