May 1, 2026

ओली र नेपालबीचको वार्ता ४ घण्टापछि सकियो

0

झापा, बुढानिलकण्ठमा बसेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता ४ घण्टाको सकिएको छ ।

व्यापारी रामेश्वर थापाको घरमा भएको वार्ता सकिएर प्रधानमन्त्री केपी शर्मा ओली अहिले बालुवाटारतर्फ लाग्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *