June 14, 2026

Month: अशोज १९, २०८२

वर्षा गराउने मौसम प्रणाली बाहिरियोः मौसम विज्ञान विभाग

काठमाडौँ, जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली मुलुकबाट बाहिरिएको जनाएको छ । विभागले आज अपराह्न विज्ञप्ति...

विपद्बाट क्षतिग्रस्त सडकको मर्मत कार्य तीव्र गतिमा गरिने

काठमाडौँ, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले वर्षाका कारण बन्द भएको काठमाडौँबाट पश्चिमतर्फका सडक तत्कालै खोल्ने गरी तयारी भइरहेको...

डुबान क्षेत्रमा सुरक्षाकर्मी सक्रिय

वीरगञ्ज (पर्सा), जिल्लाका प्राकृतिक प्रकोपजन्य स्थानमा सुरक्षाकर्मी सक्रियताका साथ उद्धार तथा राहतका काम गतिविधिमा जुटेका छन् । जिल्ला विपद् व्यवस्थापन...

अधिक मानवीय क्षति भएको इलाममा ३२२ मिलिमिटर वर्षा

काठमाडौँ, पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३२२ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान...

कन्काई नदीमा डुबेर एक जनाको मृत्यु

झापा। कन्काई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । कन्काई –४ कोटीहोमस्थित कनकाई नदीको बिच भागको डिलमा बर्ष अन्दाजी...

बाढीबाट ऊर्जा र सिँचाइका संरचनामा करोडौँको क्षति

काठमाडौँ, यही असोज १७ र १८ गतेको अविरल वर्षासँगै देशका विभिन्न नदीनालाको बाढीबाट  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका करोडौँका संरचनामा...

मधेसको जनजीवन प्रभावित

धनुषा, धनुषासहित मधेसका प्रायः सबै जिल्लामा शुक्रबार रातिदेखि नै मेघ गर्जनसहित अबिरल पानी परिरहँदा जनजीवन प्रभावित बनेको छ । दसैँको...

सुत्केरीसहित दुई जनाको उद्धार

काठमाडौँ, इलामको माङ्सेबुङ गाउँपालिका–१ पातीगाउँमा पहिरोमा परी गम्भीर घाइते भएका सुत्केरीसहित दुई जनाको आज नेपाली सेनाले उद्धार गरेको छ ।...

विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

काठमाडौँ, पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी...

इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३४ पुग्यो

इलाम । इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३४ पुगेको छ । शनिवार राति गएको पहिरोमा परी इलामका विभिन्न पालिकामा...