June 14, 2026

Month: अशोज १६, २०८२

असोज १८-२० सम्म विशेष सतर्कता अपनाउन अनुरोध

काठमाडौं,  जल तथा मौसम बिज्ञान बिभागले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन  अनुरोध छ । विभागले विशेषगरि वागमती प्रदेशका काठमाडौँ...

अन्तरिम सरकारले विथोल्ने काम गरिरहेको एमाले झापाको आरोप

बिर्तामोड ।  नेकपा एमाले झापाले वर्तमान अन्तरिम सरकारले चालेका कदम र निर्णयहरुले समाजमा आतंक र अविश्वास पैदा गरेको जनाएको छ...

प्रधानमन्त्री कार्कीले टीका नलगाउने

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडादसैँका अवसरमा यसवर्ष टीका नलगाउने बताउनुभएको छ । बडादसैँ हर्सोल्लासका साथ मनाउने पर्व...

झापामा चट्याङ लागेर महिलाको मृत्यु

सुरुङ्गा , चट्याङ लागेर आज यहाँ एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका...

स्थानीयको सक्रियतामा क्षतिग्रस्त भौतिक संरचना पुनः निर्माण गरिएसंगै आजबाट काममा फर्किए प्रहरी

झापा । स्थानीयको सक्रियतामा क्षतिग्रस्त भौतिक संरचना पुनः निर्माण गरिएसंगै आजबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय...

नवरात्रको अन्तिम दिनः आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

काठमाडौँ, प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ । महानवमीका...

महानवमीका दिन पनि दुर्गा भवानीको ‘खोइँछ’ भरिँदै

महोत्तरी, मधेस प्रदेशको महोत्तरीसहितका जिल्लामा शारदीय नवरात्र बडादसैँ पर्वको अवसरमा देवी दुर्गाको ‘खोइँछ’ ९पोल्टा० भरिँदैछ । पूmलपातीका दिनको सन्ध्या आरतीसँगै...