June 14, 2026

Month: अशोज २२, २०८२

मतदाता नामावली अद्यावधिक गर्न कार्यकर्तालाई माओवादीको निर्देशन

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्ना सबै तहका पार्टी पङ्क्तिलाई निर्वाचन कार्यालयहरूसँग समन्वय गरी...

प्रहरीचौकीमा आक्रमण गरेको आरोपमा वडाध्यक्ष पक्राउ

बरहथवा (सर्लाही), प्रहरीचौकीमा ढुङ्गामुढा गरेको आरोपमा सर्लाही प्रहरीले गोडैता नगरपालिकाका वडाध्यक्षलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार...

प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

विराटनगर, कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढीपहिरोले भत्किएका र बगाएका सबै घर पुनःनिर्माण गरिदिने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार...

कोशी अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालन

विराटनगर, यहाँस्थित कोशी अस्पतालमा जेनजी क्लिनिक सञ्चालनमा आएको छ । गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा भएका...

मलेसियाविरुद्धको अन्तरराष्ट्रिय शृङ्खला नेपालले जित्यो

काठमाडौँ, मलेसियाविरुद्धको महिला टि–ट्वान्टी अन्तराष्ट्रिय शृङ्खला नेपालले जितको छ । मलेसियाको बायोमास क्रिकेट ओभल मैदानमा आज सम्पन्न पाँचौँ तथा निर्णायक...

स्वदेशी उत्पादन, आत्मनिर्भर नीति र जेन–जी आन्दोलन, आर्थिक पुनर्जागरण सम्भावना

नेपाल अहिले आर्थिक संक्रमणको संवेदनशील मोडमा उभिएको देश हो । दशकौंदेखि चल्दै आएको राजनीतिक अस्थिरता, रोजगारको सीमित अवसर, उत्पादनको कमजोर...

अविरल वर्षाको कहर

लगातारको वर्षापछि आएको बाढी र पहिरोबाट कोशी प्रदेशमा सबैभन्दा बढी क्षति भएको छ । कोशी प्रदेशको इलाम जिल्लामा मात्रै सैंतीस...

तिहारका लागि मादल बनाउन व्यस्त चित्रे बादी

देउखुरी (दाङ), कमेरोले लिपेर चिटिक्क पारिएको सानो कच्ची घर । घरको सानो आँगन साना र ठूला मादलले भरिएको छ ।...

सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत

पर्वत, पटक–पटक म्याद थप गर्दापनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ । पर्वतको महाशिला गाउँपालिकामा...

व्यावसायिक मौरीपालनमा किसान आकर्षित

भोजपुर, यहाँका किसान पछिल्लो समय व्यावसायिक मौरीपालनतर्फ आकर्षित भइरहेका छन् । एकपटक लगानी गरेर सामान्य हेरचाह मात्र गरे पुग्ने, लागत...