September 19, 2026

Month: बैशाख १८, २०८१

क्षमताभन्दा तेब्बर बढी भएपछि ५७ कैदीबन्दी स्थानान्तरण

चितवन, जिल्ला कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेपछि ५७ जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । वैशाख ११ गतेदेखि १३...

आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान

काठमाडौँ, राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालले तीन दशमलव ५४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सार्वजनिक...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली

फिक्कल (इलाम), नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुहाङ नेम्बाङले सांसदमा विजय हासिल गरेसँगै इलामले...

खडेरीका कारण तरकारी र मकै बालीमा कीराको प्रकोप

गलेश्वर (म्याग्दी), पाँच महिनादेखिको खडेरी, माटोमा अम्लियपनाको वृद्धि र वनजङ्गलमा लागेको डढेलोका कारण वायु प्रदूषण बढ्दा म्याग्दीका किसानले लगाएको तरकारी,...

आगलागीसम्बन्धी प्रहरीको अनुरोध

काठमाडौँ, सुक्खा समयमा आगलागी भई जनधनको ठूलो क्षति हुने गरेको स्मरण गराउँदै काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सर्वसाधारणमा १२ बुँदे अनुरोध...

कालीकोट सदरमुकाममा सधैँ खानेपानीको अभाव

मान्म (कालीकोट), कालीकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ मान्म बजारमा सधैँ खानेपानीको अभाव हुने गरेको छ । वर्षामा बाढीपहिरो र गर्मीयाममा पानी...

डढेलो लगाएको आरोपमा दुईजना पक्राउ

गुल्मी, गुल्मीमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–७ सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो लगाउने...

मतदाताको शिर झुक्न दिने छैन : सांसद नेम्बाङ

फिक्कल (इलाम),  इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ नेम्बाङले मतदाताको शिर झुक्ने कुनै पनि काम नगर्ने बताउनुभएको...

डढेलो निभाउने क्रममा घाइते भएका एकको मृत्यु

पाटन (ललितपुर), ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु भएको छ ।...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण

काठमाडौँ, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई उत्साहित तुल्याएको छ । प्रतिनिधिसभा र...