September 17, 2026

Month: अशोज ८, २०८०

पहिरो पीडितलाई एकीकृत आवास हस्तान्तरण

फुङ्लिङ (ताप्लेजुङ), ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएका अस्थायी एकीकृत आवास कक्ष पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।...

शनिश्चरे साना किसानको १०औं वार्षिक साधारण सभा शुरु

अर्जुनधारा । झापाको अर्जुनधारा–८स्थित शनिश्चरे साना किसान कृषि सहकारी संस्था लिमिटेडको १०औं वार्षिक साधारण सभा सोमबारदेखि शुरु भएको छ ।...

सिम्रिक साकोसको वासलात दुई अर्ब ९३ करोड बढी

अर्जुनधारा । झापाको बिर्तामोड–४ स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गत आर्थिक वर्ष ०७९÷०८० को वासलात दुई अर्ब...

नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी

बेइजिङ, नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री...

ज्ञानोदय शिक्षक सहकारीको सभा

बिर्तामोड । झापाको भद्रपुरमा रहेको ज्ञानोदय शिक्षक सहकारी सस्थाको १४ औं साधारण सभा सम्पन्न भएको छ। सस्थाका अध्यक्ष गोपिकृष्ण नेउपानेको...

प्रसारण लाइन आयोजनामा देखिएका समस्या समाधान गरिँदै

काठमाडौँ, वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको विषय नेपालका अधिकांश विकास निर्माणका आयोजनाका साझा समस्या बनेका छन् । वन...

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको सुन्तले र बाघखोर

भोजपुर, भोजपुर सदरमुकामबाट छोटो दूरीमा पर्ने पर्यटकीयस्थल सुन्तले, बाघखोर पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको छ । सदरमुकामबाट करिब दश किलोमिटर...

नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली राजपत्रमा : गैर आवासीयलाई पनि नागरिकता

काठमाडौँ, नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० नेपाल राजपत्रमा प्रकाशित भएपछि गैर आवासीय नेपालीलाई पनि नागरिकताको प्रमाणपत्र वितरण गरिने भएको...

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा

जनकपुरधाम, राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा एवं दर्शन गर्नुभएको छ । सोही अवसरमा उहाँले जानकी मन्दिरमा अखण्ड...

प्रधानमन्त्री दाहाललाई ‘गार्ड अफ अनर’

बेइजिङ, छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान...