April 29, 2026

Month: भदौ १५, २०७९

इलाममा सुरक्षित आवासगृह नहुँदा समस्या

मङ्गलबारे, जिल्लामा सुरक्षित आवासगृह छैन । आभासगृह नहुँदा हिंसा तथा जोखिममा परेका महिला तथा बालबालिकालाई आपत्कालीन अवस्थामा राख्न समस्या भएको...

निलम्बित प्रधानन्यायाधीश बयान बिहीबार पुनः लिइने

काठमाडौँ, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज उपस्थिति भएर बयान दिनुभएको छ । बयानको पहिलो दिनमा...

पौवादुङमाको विशेष पोषण कार्यक्रम

भोजपुर, पौवादुङमा गाउँपालिकाले विषेश पोषण कार्यक्रमको सुरुआत गरेको छ । कुपोषणलाई शून्यमा झर्ने उद्देश्यले गत शुक्रबारबाट कार्यक्रमको सुरुआत गरेको हो...

स्रोत नखुलेको पचास लाखसहित पक्राउ परेका घ्याल्चेन जेल चलान

काठमाडौँ, नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका एकजनालाई जेल चलान गरेको छ । प्रहरीले गत साउन १८ गते काठमाडौँ...

टि–ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झ¥यो

काठमाडौँ, टि–ट्वान्टी अन्तरराष्टिय क्रिकेट वरीयतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज सार्वजनिक गरेको...

मर्मत नहुँदा मेची राजमार्गमा दुर्घटनाको जोखिम

 मनोज अधिकारी/फिक्कल, मेची राजमार्गको इलामभित्र पर्ने विभिन्न स्थानमा सवारी दुर्घटना बढ्दो छ । अव्यवस्थित सडक संरचनाले सवारी दुर्घटना बढेपछि यात्रु...

विधायन समितिबाट नागरिकता विधेयक बहुमतले पारित

काठमाडौँ,  राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतबाट पारित गरेको छ ।...

बालबालिकाले गुणस्तरी शिक्षा पाउनु उसको नैसर्गिक अधिकार हो –राजदुत निकोला

लक्ष्मी उप्रेती, मेचीनगर । नेपालकालागि बेलायतको आवासीय राजदुत निकोला पोलाइटले बेलायत सरकार १२ वर्ष उमेर समुहका बालबालिकाले अनिवार्यरुपमा गुणस्तर शिक्षा...

पुस्तकालयलाई दाताले पुस्तक दिए

दुहागढी । राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा झापा मेचीनगर १४ दुहागढी स्थित बाल सुबोधिनी माध्यमिक विद्यालयको पुस्तकालयलाई दाताले पुस्तक प्रदान गरेका...

मन्त्रि दर्लामीद्वारा पुजा सामाग्री उत्पादन गर्ने कृषि फर्मको अवलोकन

दमक, प्रदेश १ का कृषि मन्त्रि झलकसिंह दर्लामीले झापाको कमल गाँउपालिका वडा नं. ६ मा रहेको पुजा सामाग्रि उत्पादन गर्ने...