September 21, 2026

Month: पुस ११, २०७८

रातारात राष्ट्रिय सम्मेलनबाट महाविधेशन गर्न किन तयार भयो माओवादी ?

काठमाडौँ, शनिबारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा (माओवादी केन्द्र)ले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय ग¥यो । किन राताराता यस्तो निर्णय भयो...

निःशुल्क शिविरबाट २२५ लाभान्वित

बलेवा, बागलुङको बलेवामा सञ्चालित मुटु, स्नायु तथा मानसिक रोगसम्बन्धी एक दिने शिविरमा २२५ जनाले निःशुल्क परीक्षण गराएका छन् । बलेवा...

पश्चिमी वायुको प्रभाव : बुधबारसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात तथा पहाडी...

योजना नै नपरेको सडकमा कालोपत्र

काठमाडौँ, गोकर्णेश्वर नगरपालिकाले योजना नै नपरेको सडकमा कालोपत्र बनाउन थालेको छ । सो कालोपत्र गर्ने क्रममा एक व्यक्तिको घरमा नोक्सानी...

उदयपुरमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु हुने

गाईघाट, उदयपुरमा साहासिक खेल प्याराग्लाडिङको व्यासायिक उडान सुरु हुने भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उदयपुरको कटारी नगरपालिका–७...

नवलपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता हुने

कावासोती,  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा राष्ट्रियस्तरको ‘भेट्रान्स कप फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्ष , माघेसङ्क्रान्ति...

इलाम नगरपालिकाद्वारा आँखा अस्पताल सञ्चालन

मङ्गलबारे, इलाम नगरपालिकाले आँखा अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर छुट्टै कार्यविधि...

खेतीको समयमा मल नपाउँदा किसान चिन्तित

सर्लाही, यहाँका किसान अहिले मलखाद नपाएर चिन्तित बनेका छन् । हिउँदेबालीका लागि पकेट क्षेत्र मानिने सर्लाहीमा आवश्यक मात्रामा मलखाद नपाउँदा...

ग्रामीण साना कृषि उद्योग सञ्चालनमा

बलेवा,  किसानले उत्पादन गरेका खाद्यान्न तथा तेलहन बाली प्रशोधनका लागि बागलुङ नगरपालिका–३ गौँडाकोटमा ग्रामीण साना कृषि उद्योग सञ्चालनमा ल्याइएको छ...

विपद् न्यूनीकरण पूर्वतयारीमा ध्यान दिन आवश्यक

पोखरा,  विपद् न्यूनीकरण र पूर्व तयारीमा ध्यान दिनुपर्ने आवश्यताका बारेमा यहाँ सचेतना कार्यक्रम गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण...