September 20, 2026

Month: भदौ २२, २०७८

सभामुख विरुद्धको मुद्दामा दुवै पक्षको छलफल भदौ २८ मा

काठमाडौँ,  सर्वोच्च अदालतमा नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध दायर गरेको...

खेलकुद सामग्री उपलब्ध गराउन माग

पथरिशनिश्चरे, ब्याडमिन्टन कबर्ट हल निर्माण र महिला फुटबल खेलाडीलाई खेलकुद सामाग्री उपलब्ध गराउने बिषयमा नगरप्रमुख दिलिप कुमार राइसँग स्थानिय खेलाडीहरुले...

बेनीको क्याम्पसचोक पहिराको उच्च जोखिममा

म्याग्दी, बस्तीमाथिको पाखो भासिएर पहिरो चल्न थालेपछि म्याग्दीको सदरमुकाम बेनीको क्याम्पसचोक क्षेत्र उच्च जोखिममा परेको छ । खरेनी र आँपरुखको...

माओवादी केन्द्रले प्रदेश १ मा तोक्यो जिम्मेवारी

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश समितिले नेताहरुको कार्यविभाजन गरेको छ । भदौ २० गते प्रदेश समिति कार्यालयको बैठकले विभिन्न...

वाग्मतीमा १८ लाखले पूर्ण खोप लगाए

वाग्मती, वाग्मती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५८८ जनाले कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप लगाएका छन् । वाग्मतीमा...

भक्तपुर अस्पतालले सुरु ग¥यो बेरुजु शून्य पार्ने अभियान

भक्तपुर,  बेरुजुको चाङ रहेको भक्तपुर अस्पतालले बेरुजु शून्य पार्ने अभियान सुरु गरेको छ । यसअघिका मेडिकल सुपरिटेण्डेन्ट एवं प्रशासनले बाँकी...

सडक हिलाम्मे हुँदा आवतजावतमा सास्ती

राँझा,  नेपालगञ्ज–गुलरिया हुलाकी सडकअन्तर्गत बाँकेको मानपुर खण्ड हिलाम्मे हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ । जानकी गाउँपालिका–३ मानपुरमा पर्ने उक्त...

पीसीआर परीक्षण पुन : सुरु

राजविराज,  एक महिनादेखि बन्द रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पीसीआर परीक्षण आजदेखि पुनः सुरु भएको छ । पीसीआर परीक्षण...

दाम्लो चुडाएर हिँडेका हुन् माधव नेपाल – खरेल

झापा, नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य तथा निर्वाचन विभागका प्रमुख अग्नि खरेलले एमालेलाई जेठ २ अघिको अवस्थामा फर्काउन...

श्याम मिष्ठान्न भण्डार पुन ः सञ्चालनमा

झापा, कोभिडका कारण लामो समय बन्द रहेको श्याम मिष्ठान्न भण्डार पुन ः सञ्चालनमा आएको छ । नयाँ व्यवस्थापनका साथ राजु...