September 21, 2026

Month: अशोज ११, २०७८

विश्वप्रकाश शर्मा : राजनीतिमा नयाँ पुस्ताको आशा

२०२७ पुस ६ गते जन्मेका विश्वप्रकाश शर्मा यतिबेला नेपाली राजनीतिको सङ्कथनको केन्द्रमा छन् । २०४० सालमा धुलाबारी मावि झापाको नेपाल...

दक्षिण कोरियामा कोरोना भाइरसले पुनःमहामारीको रुप लियो

झापा, दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण फेरि ह्वात्तै बढेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार नयाँ...

हतारले जोखिम नल्याओस्

कोरोनाले थप क्षति नगरोस् भनेर स्वास्थ्यविद्हरूले खबरदारी गरिरहेका छन् । आज पनि यसको कहरले विश्व आक्रान्त छ । अझै धेरै...

पाँचथरका तीन पालिकामा कांग्रेसको नेतृत्व चयन

पाँचथर, पाँचथरका आठ स्थानीय तहमध्ये नेपाली कांग्रेसले तीन स्थानमा चुनावमार्फत नयाँ नेतृत्व चयन गरेको छ । बाँकी पाँच स्थानीय तहमा...

सरकार विस्तारमा सहजीकरण गर्ने माओवादी केन्द्रको निर्णय

झापा, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले सरकार विस्तारमा देखिएको कानूनी जटिलता हटाएर तत्काल प्रक्रिया शुरु गर्नुपर्नेमा जोड दिँदै गठबन्धनमा...

इपिएल : काठमाडौँ र विराटनगरको खेल स्थगित

झापा, राजधानीमा जारी चांैथो संस्करण एभरेष्ट प्रिमियर लिग इपिएल अन्तर्गत आज हुने भनिएको काठमाडौँ किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल...

सरकारको लक्ष्यानुसार नै कोरोनाको खोप पुग्दै, नेपाल सार्कमा चौथो

काठमाडौँ, सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित वर्गको...

विश्व पर्यटन दिवस मनाइयो

झापा, ४२ औुंविश्व पर्यटन दिवसु झापाको बिर्तामोड मा प्रभात फेरी र कन्काई माई धाम सरसफाई गरेर मनाइएको छ । सुरुवाति...

बिर्तामोड नगरले आज बार्षिक प्रगति समिक्षा तथा पुस्तक सार्वजनिक गर्दै

  बिर्तामोड, बिर्तामोड नगरपालिकाले आर्थिक बर्ष २०७७र०७८ को बार्षिक प्रगति समिक्षा तथा आ।ब। २०७८र७९ को नगर विकास योजनाको पुस्तक सार्वजनिकीकरण...