June 20, 2026

Month: साउन २६, २०७८

सिर्जनाको हत्या वा आत्महत्या अझै पत्ता लागेन, सीआईवी नै अलमलमा

झापा । झापामा एकपछि अर्काे गर्दै दिनहुँ जसो हत्याका घटना भइरहेका छन् । तर, प्रहरीले हत्यामा संलग्नको पहिचान गर्न नसक्दा...

प्रदेश नं १ मा ९५४ सङ्क्रमित थपिए

विराटनगर, प्रदेश नं १ मा कोभिड–१९ बाट ९५४ जनासङ्क्रमित भएका छन् । एक हजार ७४४ जनाको पिसीआर परीक्षण गर्दा ५५४...

साफ च्याम्पियनशिप फुटबल माल्दिभ्समा हुने

काठमाडौँ,  तेह्रौँ संस्करणको दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) माल्दिभ्समा हुने भएको छ । साफको कार्यकारी समितिको बैठकले आगामी असोज १५...

अब एमालेमा प्यानल बनाउन नपाइने

काठमाडौँ,  नेकपा (एमाले)को महाविधेशनमा अब प्यानल बनाउन नपाइने भएको छ । केन्द्रीय कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्तावलाई पारित गर्दै...

फिदिमको वित्तीय प्रगति ७७ प्रतिशत

पाँचथर, पाँचथरको फिदिम नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा ७७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको...

सांसद विकास कोषको १५ लाख कागजमै

सर्लाही, सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सांसद विकास कोषबाट प्राप्त भएको रु १५ लाख कागजी प्रतिवेदन मै सम्पन्न गरिएको जनगुनासो छ ।...

खोपमा अनियमितता छैन : सामाजिक विकास मन्त्रालय

मोहम्मद सदरुल/विराटनगर, कोरोनाविरुद्धमा लगाइने खोपमा कुनै पनि अनियमितता नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । लगभग ४५ लाख जनसङ्ख्या रहेको...

एक किलो चरेशसहित भारतीय नागरिक पक्राउ

जाजरकोट, जिल्ला प्रहरी कार्यालय जाजरकोटले एक किलो चरेशसहित एक नेपाली र एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भे...

परीक्षणको क्षमता बढाउन समितिको निर्देशन

काठमाडौँ,  सङ्घीय संसद्, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङकन समितिले कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रण र रोकथामका...

एसइई अफर सार्वजनिक

काठमाडौँ, नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ । गत वर्र्षजस्तै टेलिकमले यसवर्षको अफर...