June 17, 2026

Month: साउन १५, २०७८

मानवअधिकार सञ्जाल र राप्रपाद्वारा ध्यानाकर्षण

बिर्तामोड, मानवअधिकार सञ्जाल झापाकातर्फबाट महासचिव डा. रुपकप्रसाद खनालले शुक्रवार साँझ विज्ञप्ति जारी गरी होटलमा खोप लुकाएर जनताको स्वास्थ्य अधिकारमाथि खेलवाड...

होटलमा लुकाएको अवस्थामा खोप भेटिएपछि सामाजिक सञ्जालमा आक्रोश

बिर्तामोड । झापाको बिर्तामोडस्थित एक होटलमा लुकाएको दुई सय डोज (सय भायल) कोरोनाबिरुद्धको भेरोसिल खोपसहित नगरका स्वास्थ्य प्रमुख पक्राउ परेका...

बिर्तामोड स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी खड्का लुकाएको खोप सहित पक्राउ

बिर्तामोड । झापाको बिर्तामोडस्थित एक होटलमा नगरका कर्मचारीले लुकाएको सय भायल कोरोना बिरुद्धको भेरोसिल खोप सहित नगरका स्वस्थ्य फोकल पर्सन...

विपद्लाई आँकलन गर्न नसके आगामी दशक भयावह हुनसक्छ : सांसद

काठमाडौँ,  प्रतिनिनिसधाका सांसदले विपद्को जोखिमलाई आँकलन गर्न नसके आगामी दशक भयावह हुने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै...

मिडिया एक्सन नेपालद्वारा पत्रकारको व्यावसायिक सुरक्षामा संवेदनशील हुन आग्रह

काठमाडौँ,  नेपाली मिडियालाई दिगो, व्यावसायिक र जवाफदेही बनाउन सबै सरकारी तथा गैर-सरकारी निकाय र सञ्चारगृहहरू बीच सहयोग र परामर्श आवश्यक...

बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ, गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिनुभएको छ । बिहीबार साँझ गृह मन्त्रालयमा आयोजित...

चौधरी प्रारम्भिक चरणबाटै बाहिरिन्

काठमाडौँ,  जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिकअन्तर्गत एथ्लेटिक्स खेलमा नेपाली खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बहिरिएकी छिन् । महिलाको...

कोभिड नियन्त्रण र विपद् जोखिम न्यूनीकरणतर्फ सरकारको ध्यानाकर्षण

काठमाडौँ,  सांसदले मुुलुकमा फैलिरहेको कोभिड–१९ नियन्त्रण र विपद् जोखिम न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य...

ललितपुरमा ४५ वर्ष माथिकालाई भेरोसेल खोप

ललितपुर,  स्वास्थ्य सेवा विभागले चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा आजदेखि तीनदिनसम्म ललितपुर महानगरपालिकाका सबै वडाबाट उपलब्ध गराइने भएको छ...

संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न पहल गरिनेः प्रमुख गुरुङ

चितवन, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफू गणतान्त्रिक संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ...