September 15, 2026

Month: बैशाख १८, २०७८

ताप्लेजुङमा कोरोना सङ्क्रमणबाट दुईको मृत्यु

ताप्लेजुङ, ताप्लेजुङमा कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन निवासी एक पुरुष र...

निषेधाज्ञामा के गर्ने, के नगर्ने ? आदेशमा के छ ?

झापा, विश्वव्यापी महामारीको रुप लिएको नयाँ भेरियन्टको कोभिड–१९को संक्रमण झापा जिल्लामा समेत तीब्र रुपमा बढिरहेका बेला त्यसको नियन्त्रणका लागि आइतवारबाट...

दाइजो प्रथालाई न्यूनीकरण गर्ने राजवंशी अगुवाहरुको सामूहिक प्रतिवद्धता

बिर्तामोड , आर्थिक हैसियत गिर्दो अबस्थामा रहेका राजवंशी समुदायको लागि विकराल बन्दै दाइजो प्रथालाई न्यूनीकरण गर्दै जार्ने राजवंशी अगुवाहरुले सामूहिक...

प्रहरी उपरीक्षकसहित २६ जनामा कोरोना सङ्क्रमण पुष्टि

झापा, कोभिड–१९ सङ्क्रमणबाट सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–४ कुभिण्डेका ३८ वर्षीय पुरुषको आज बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको छ । कोरोना...

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइसर कोभिड १९को संक्रमणबाट १९ जनाको मृत्यु

झापा, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइसर कोभिड १९को संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । १४ हजार ४सय ३...

श्रमिकको न्यूनतम ज्याला १५ हजार पु¥याउने – प्रधानमन्त्री ओली

झापा, प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर १५ हजार पुर्‍याउने घोषणा गर्नुभएको छ । अन्तर्राष्ट्रिय...

व्यक्ति एक सफलता अनेक

इलाम, ‘मानिसमा काम गर्ने इच्छा हुनुपर्छ । काम फत्ते गर्न गाह्रो छैन’ । यो उदाहरण युवा मिलन खत्रीको जीवनलाई हेर्दा...

महिलाले हाँकेको सहकारी

झापा, विहानदेखि राति अवेरसम्म चुलो चौकामा मात्रै सीमित हुने महिलाहरु हिजो आज समाज परिवर्तनमा अगुवाको भूमिका पनि निर्वाह गर्दैछन् ।...

श्रमिकलाई आत्मनिर्भर बनाउन वीरता लेडीद्वारा श्रम सामग्री प्रदान

कनकाई । मजदुरहरुलाई श्रम गरी आत्मनिर्भर बन्नका लागि वीरता लेडी जेसीजले गरेको कार्यको एक कार्यक्रमका सहभागीले प्रशंसा गरेका छन् ।...

कोरोनाको पहिलो लहरमा गरेका ५ गल्ती फेरि नदोहो¥याऔं

  डा.भगवान कोइराला भाइरस सर्दै जाँदा स्वरुप फेर्दै जान्छ र म्युटेशन पनि हुँदै जाने सर्वव्यापी मान्यता छ । अहिलेको लहरमा...