April 29, 2026

Month: फाल्गुन १६, २०७७

महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने

काठमाडौँ, पशुपतिनाथ मन्दिर महाशिवरात्रिदेखि साविकअनुसार नै दर्शनार्थीका लागि बिहान ६ बजेदेखि बेलुकीसम्म खुला गरिने भएको छ । गत वर्ष चैत...

३,८४९ मत खस्यो, गणना आजै

विर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आइतबार भएको मतदानमा ८४ दशमलव ८० प्रतिशत मत खसेको छ ।...

विप्लव समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौँ : प्रधानमन्त्री ओली

झापा, प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने बताउनुभएको छ । कमल गाउँपालिका वडा नं...

विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

भीष्मराज ओझा/काठमाडौँ,  संसदीय इतिहासमा हालसम्म पाँचपटक प्रतिनिधिसभाको विघटन भएको मध्ये दुई विघटनका कदमले मात्र सार्थकता पाएको छ । विघटित प्रतिनिधिसभा...

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छः स्वास्थ्यमन्त्री

काठमाडौँ,  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा...

प्रधानमन्त्री ओलीद्वारा कमल खोलामा निर्मित पक्कि पुल उद्घाटन

उमानाथ भण्डारी, कमल । प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापाको कमल गाउँपालिका वडा नम्वर २ र शिवसताक्षी नगरपालिका वडा नम्वर...

शिक्षक संघ मेचीनगरको तेस्रो नगरसभा सम्पन्न

मेचीनगर, नेपाल शिक्षक संघ मेचीनगरको तेस्रो प्रतिनिधि सभा सम्पन्न भएको छ । सभामा संघका मेचीनगर अध्यक्ष होमराज ढकालले प्रस्तुत प्रतिवेदन...

एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

काठमाडौँ,  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डका सन्दर्भमा आफू प्रतिबद्ध रहेको...

चैनपुरमा खानेपानीको हाहाकार

बझाङ, सदरमुकाम चैनपुरमा दुई सातादेखि खानेपानीको हाहाकार भएको छ । खानेपानीको पाइपको उचित व्यवस्थापन हुन नसक्दा समस्या भएको हो ।...

प्यूठानमा एक सुत्केरीको मृत्यु

झिमरुक, प्यूठानमा एक सुत्केरीको मृत्यु भएको छ । झिमरुक गाउँपालिका–७ तुसाराकी २४ वर्षीया अनिसा एमसीको उपचारका लागि बुटवल लैजाने क्रममा...