September 15, 2026

Month: पुस १६, २०७७

श्रीमानको स्मृतिमा ज्येष्ठ नागरिक चौतारी

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित स्वागत चोकमा ज्येष्ठ नागरिक चौतारीको उद्घाटन गरिएको छ । गाउँमा रहेका ज्येष्ठ नागरिकहरुलाई भेला भएर...

कांग्रेस दोधारे कि देउवा

वर्तमान राजनीतिक अवस्था ः लगभग दुई तिहाईको जनमत पाएको नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पाँच बर्षे कार्यकालका लागि सरकार...

राष्ट्रिय स्वार्थलाई ख्याल गर

कोरोनाले थिल्थिलो भएको नेपालको जीवनमा यतिखेर राजनीतिक ताप बढ्दै गएको छ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि उत्पन्न परिस्थितिले नेपाली...

३०० जनाले पाए खाना, नाना र छाना

झापा । धनुषास्थित वीरेन्द्र बजारको सडकपेटीमा एक महिला अशक्त अवस्थामा देखिनुभयो । लामो समय सडकवास हुँदा चिसोका कारण घुँडा सुन्निएकाले...

मिलनसार साकोसको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

केशव राज भण्डारी, झापा । झापाको विर्तामोडमा रहेको श्री मिलनसार वचत तथा ऋण सहकारी संस्था लिमिटेड विर्तामोड ५ को एघारौँ...

रमेश प्रसाईंलाई नागरिक अभिनन्दन, नाटक घरलाई १५ लाख

बिर्तामोड । पब्लिक स्पीकर रमेश प्रसाईलाई झापाको बिर्तामोडमा वुधबार नागरिक अभिनन्दन गरिएको छ । झापाको बिर्तामोड–१ देवीपञ्चकन्याउत्तरमा निर्माण भइरहेको बहुभाषी,...

साहित्यकार ढुंगेलको ‘देश र आमा’ सार्वजनिक

बिर्तामोड। बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच साहित्यकार, गीतकार तथा मोडल भगवती ढुंगेलको चौथो कृतिकवितातथागीति संग्रह ‘देश र आमा’विमोचन गरिएको छ ।...

वीरता लेडी जेसीजको अध्यक्षमा स्वस्तिका

बिर्तामोड । वीरता लेडी जेसीजको अध्यक्षमा स्वस्तिकाआचार्य सिटौलानिर्विरोध निर्वाचितभएकी छिन् । बुधवाररातिबिर्तामोडमा सम्पन्नशाखाको १७औं साधारणसभा तथाअधिवेशनबाट सन् २०२१का लागिआचार्य अध्यक्षमा...

प्रदेश १ मा २४० डिस्चार्ज

विराटनगर, पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा २४० जना डिस्चार्ज भएका छन् भने नयाँ २६ जना सङ्क्रमित थपिएका छन्...

कनकाई नगरपालिकाका मेयर पोखरेललाई पितृशोक

दुर्गापुर। कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेललाई पितृशोक परेको छ । उनका पिता गणेशप्रसाद पोखरेलको ८७ बर्षको उमेरमा बुधवारसाँझ बिर्तामोडस्थित वीएण्डसी...