September 15, 2026

Month: अशोज १२, २०७७

स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध

काठमाडौँ,  औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ ह्यान्ड स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ । विभागले...

समाजसेवाको बाटोमा खाडीकी लाहुरेनी

युएई, सामाजिक संजाल फेसबुक र टिकटकमा "खाडीकाे लाउरे ओ~~~ए~~~ खाडीकाे लाउरे" भन्ने अभिव्यक्ति दिएर भाइरल बनेकी खाडीकी लाहुरेनी युएईमा रोजगारीसँगै...

खोलाले बगाएर एक महिलाको मृत्यु

उदयपुर। उदयपुरको रौतामाई–२ का ५५ बर्षीया लुङगेली मगरलाई खोलाले बगाउँदा मृत्यु भएको छ । माईती घरबाट फर्कने क्रममा सोहि स्थानमा...

पुसबाट २७ मेगावाट बिजुली थपिने

लमजुङ, लमजुङबाट आगामी पुस महिनाबाट मुलुकमा २७ मेगावाट बिजुली थपिने भएको छ । दोर्दी गाउँपालिकामा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला...

खोटाङ कोरोना सङ्क्रमित मुक्त

खोटाङ, सबै सङ्क्रमित उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा फरक–फरक समयमा...

नगरपालिका सिल, सञ्चालनमा रहेका विद्यालय पुनः बन्द

बैतडी, कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चाैडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख...

ठूलो परिमाणमा अवैध काठ बरामद

कञ्चनपुर,  लालझाडी गाउँपालिका–४ देखतभुली पर्सियाका २७ वर्षीय प्रदीप रानाले सञ्चालन गरेको काठ चिरान गर्ने मिलबाट अवैधरूपमा लुकाईछिपाई राखेको ६० घनफिट...

असोजमै पाक्यो सुन्तला !

गलकोट,  सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका...

टोखामा कोरोना सङ्क्रमितको सङ्ख्या ८०० नाघ्यो, तीनको मृत्यु

काठमाडौँ, टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ८२५ पुगेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा आइतबार थप २९ सङ्क्रमित थपिएसँगै...

सौराहाका हात्तीको व्यवस्थापन अब एकै ठाउँबाट

चितवन, कोरोनासँगै लकडाउन र निषेधाज्ञाले हात्तीको पर्यटकीय गतिविधि ठप्प भएपछि व्यवसायीले हात्तीको व्यवस्थापन एकै ठाउँबाट गर्ने भएका छन् । सहकारीको...