September 14, 2026

खोलाले बगाएर एक महिलाको मृत्यु

0

उदयपुर।

उदयपुरको रौतामाई–२ का ५५ बर्षीया लुङगेली मगरलाई खोलाले बगाउँदा मृत्यु भएको छ ।

माईती घरबाट फर्कने क्रममा सोहि स्थानमा रहेको रसुवा खोला तर्दै गर्दा उनलाई खोलाले बगाएको थियो । झण्डै दुई सय मिटरसम्म खोलाले बगाएपछी झारीमा अड्केको अवस्थामा मैयाको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *