September 15, 2026

Month: जेष्ठ २७, २०७७

‘रोगभन्दा भोकको पीडा सहन सकिएन ’

सप्तरी, घरबारविहीन भएपछि ससुरालीमा आश्रय लिइरहनु भएका राधेश्याम देव बिहानै निन्याउरो अनुहार लिएर साहुको ऋण तिर्न जोरजार गरी रु १००...

कोरोनाविरुद्ध सुरक्षा निकाय अग्रपङ्क्तिमा

काठमाडौँ, गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकाय अग्रपङ्क्तिमा उभिएर कोभिड–१९ विरुद्ध लडिरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो मन्त्रालयअन्तर्गतको विनियोजन...

बन्ने भो पालिया खोलमा पक्की पुल

लक्ष्मी उप्रेती / काँकरभिट्टा, झापाको मेचीनगर— ७ स्थित पालिया खोलामा निर्माण गर्न लागिएको पक्की पुलको मंगलबार शिलान्यास गरिएको छ ।...

करणी उद्योगको उजुरी नलिने प्रहरीविरुद्ध आयोगमा उजुरी दर्ता

खोटाङ, जिल्ला प्रहरी कार्यालय खोटाङले करणी उद्योगसम्बन्धी जाहेरी लिन अस्वीकार गरेपछि पीडित पक्षले राष्ट्रिय मानवअधिकार आयोगलाई गुहारेको छ । दिक्तेल...

रुपन्देहीमा पाँचको हत्या

बुटवल, रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति एक व्यक्ति सामूहिक हत्या गरेर फरार भएका छन् । स्थानीय...

बेलायतबाट नेपाल फर्किन चाहने ३९१ को विवरण नेपाल पठाइयो

कृष्णप्रसाद शर्मा / लण्डन, बेलायतबाट नेपाल फर्कन जरुरी रहेका ३९१ जनाको विवरण सोमबार नेपाल पठाइएको लण्डनस्थित नेपाली दूतावासले बताएको छ...

हत्या गरेको आशङ्कामा नियन्त्रणमा

बुटवल, रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति भएको सामूहिक हत्याको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ...

क्वारेन्टिनका सरसामानसहित ४० फरार

जलेश्वर,  महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट सरसामान सहित ४० जना फरार भएका छन् । भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि...

कोरोना परीक्षण सामग्री सहयोग

बुटवल, रोटरी क्लब अफ बुटवलले प्रदेश नं ५ को सरकारलाई कोरोना नियन्त्रण तथा परीक्षणका लागि आवश्यक सामग्री निःशुल्क प्रदान गरेको...

मन्त्रालयको बजेट शीर्षकमाथि प्रतिनिधिसभामा छलफल जारी

काठमाडौँ,  प्रतिनिधिसभाको आजको बैठकमा पनि ‘विनियोजन विधेयक २०७७’ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफलमा उठेका विषयबारे सम्बन्धित मन्त्रीले जवाफ दिने...