May 3, 2026

Month: बैशाख १६, २०७७

स्वाब विराटनगर पठाइयो

गाईघाट, कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको उदयपुरबाट सोमबार ९१ जनाको स्वाब नमूना परीक्षणका लागि कोशी जनस्वास्थ्य प्रयोगशाला विभाग विराटनगर पठाइएको छ...

सर्वोच्च अदालतमा रिट निवेदन दर्ता सुनुवाइ शुरु

काठमाण्डौं । सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि केही समय स्थगन गरेको नयाँ रिट निवेदन दर्ता र सुनुवाइ...

बच्चाको झै–झगडालाई लिएर कुटाकुटा हुँदा एक महिलाको मृत्यु

र्लाही,  बच्चाको झै–झगडालाई लिएर कुटाकुटा हुँदा सर्लाहीमा एक महिलाको मृत्यु भएको छ । सर्लाहीको हरिपुर्वा–८ वसन्तपुरमा कुटाकुटा हुँदा ३५ वर्षीया...

ढकाल दम्पतीले गरे आर्थिक सहयोग

बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिकाले लकडाउनमा अतिविपन्न परिवारकालागि खाद्यान्न लगायतका आवश्यक सामाग्री वितरण गर्न स्थापना गरेको विपत ब्यवस्थापन कोषमा ढकाल...

सेवा निवृत्त कर्मचारी समाजद्धारा भद्रपुर नगरपालिकालाई आर्थिक सहयोग

भद्रपुर । भद्रपुर नगरपालिकाले स्थापना गरेको बिपत ब्यवस्थापन कोषमा सेवा निवृत्त कर्मचारी समाजले आर्थिक सहयोग गरेका छ । कोराना भाइसरले...

रौतहटमा दुई जनामा कोरोना संक्रमण देखियो

रौतहट, भारतबाट चोरबाटो हुँदै नेपाल आएका रौतहटका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जिल्लाको वृन्दावन नगरपालिका वडा नंं ९...

धान मिलमा आगलागी हुँदा १५ लाख क्षति

बनियानी, झापाको झापा गाउँपालिका–३ स्थित सिमलबारीमा एक धान मिलमा आगलागी हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ ।...

गैरकानूनी रुपमा थुनामा रहेकालाई मुक्त गर्न आदेश

तुलसीपुर, गैैरकानूनी रुपमा थुनुवामा रहेका दाङ दंगीशरण गाँउपालिका–१ निवासी रमन चौधरीलाई थुनामुक्त गर्न यहाँको उच्च अदालतले आदेश दिएको छ ।...

शहरबाट आएर ‘होम क्वारेन्टाइन’ मा नबस्ने पक्राउ

केदार मगर/ खोटाङ, ‘होम क्वारेन्टाइन’ मा बस्ने शर्तमा काठमाडौँबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना शर्त पालना...

मानवअधिकार अवस्थाको अनुगमन

काठमाडौँ, विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारीका समयमा मानवअधिकारको अवस्थाका बारेमा अनुगमन शुरु गरिएको छ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ अध्यक्ष...