May 3, 2026

Month: बैशाख १५, २०७७

‘लकडाउन’ कडा पार्न निर्देशन

काठमाण्डौं । ‘लकडाउन’लाई थप कडा पार्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आज...

जनता लिन अध्यक्ष काठमाण्डौमा

गणेश अर्याल / इलाम, बन्दाबन्दीको कारण काठमाण्डौमा रहेका रोङबासीलाइ लिन इलामको रोङ गाउपालिकाका अध्यक्ष राजधानी लागेका छन् । बिभिन्न कामको...

मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

सुनसरी। सुनसरीको धरान उप–महानगरपालिका–१८ दुर्गाचोकमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आईतवार बेलुका पौने ७ बजेको समयमा...

बन्दाबन्दीका कारण रोकिएको महाकाली कोरिडोरको काम सञ्चालन हुँदै

नरेन्द्रसिंह कार्की /दार्चुला, एक महिनादेखि लकडाउनका कारण बन्द रहेको सुदूरपश्चिमको महत्वपूर्ण योजनाको रूपमा रहेको महाकाली कोरिडोरको काम सञ्चालन हुने भएको...

अर्काे आदेश नहुन्जेलसम्म बाह्रदशी गाउँपालिका सिल

बिर्तामोड, अर्काे आदेश नहुन्जेलसम्मका लागि बाह्रदशी गाउँपालिका शिल भएको छ । बाह्रदशी गाउँपालिका – ४ निवासी एक व्यक्तिलाई कोरोना संक्रमण...

प्रदेश नं २ मा स्वाब सङ्कलनमा तीव्रता

जनकपुर । प्रदेश नं २मा कोरोना रोकथाम तथा नियन्त्रणका लागि नमूना स्वाब सङ्कलन कार्य तीव्ररुपमा भइरहेको छ । सङ्घीय सरकारको...

लकडाउन उपयोग : झाडी फाँडेर मकै, बाँझो जमीनमा केरा

बलेवा, बागलुङ बजारमा बस्ने राजु हमाल लकडाउन शुरु भएपछि घर फर्किनुभयो । बागलुङ नगरपालिका–१२ काउलेमा रहेको घरमा उहाँ १० वर्षयता...

घरमा सुत्केरी श्रीमती, राहतका लागि श्रीमान् वडा कार्यालयमा धर्नामा

कृृष्ण दवाडी/ कास्की, पोखरा महानगरपालिका–९ बसपार्कसँगै जोडिएको छ कृष्ण टोल । अधिकांश सुकुम्वासी परिवार बस्ने सो टोलमा कोरोनाबाट प्रभावित दैनिक...

६७ भारतीयको कोरोना रिपोर्ट नेगेटिभ

कोहलपुर । यहाँस्थित हवल्दारपुर राम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ६७ भारतीयको कोरोना ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) रिपोर्ट नेगेटिभ आएको छ...

विपतको समयमा पठाइएको रकम अनुमोदन

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण कोषबाट ठूला, मझौला र साना वडालाई निकासा गरिएको रकम अनुमोदन गरेको छ...