June 28, 2026

Month: चैत्र ८, २०७६

डाक्टरले व्यवसायीलाई हात धुन सिकाएपछि …

झापा । नेपाल चिकित्सक संघ मेचीका अध्यक्ष डा. सीपी यादवले शनिवार बिर्तामोडका व्यवसायीसहित विभिन्न संघ संस्थाका पदाधिकारीलाई हात धुन सिकाएका...

सेनाका पाँच हजार स्वास्थ्यकर्मी तयारी अवस्थामा

काठमाडौँ, नेपाली सेनाले कोभिड–१९ को जोखिम नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गरी योजना बनाउने काम अघि बढाएको छ...

मन्त्री भट्टराईद्वारा विमानस्थलको स्वास्थ्य परीक्षणको अनुगमन

काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण कक्षको अनुगमन गर्नुभएको छ । विमानस्थलमा कोभिड–१९...

कोभिड–१९ : सबै सुरक्षा निकाय उच्च सतर्क

नारायण ढुङ्गाना/ काठमाडौँ,  कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) को उच्च जोखिम रहेको नेपालमा तीनै तहका सुरक्षा निकाय उच्च सतर्कताका साथ तयारीमा...

काँग्रेसको क्रियाशील सदस्य वितरण र नवीकरण स्थगित

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि वितरण गरिँदै आएको क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य स्थगन भएको...

सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन आग्रह

काठमाडौँ, नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को जोखिमलाई ध्यानदिँदै सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन सञ्चार प्रतिष्ठानलाई आग्रह गरेको छ ।...

नेकपाका कार्यकर्ताद्वारा श्रमदान गरेर सडक मर्मत

म्याग्दी, रघुगङ्गा गाउँपालिका–१ बादुकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले श्रमदान गरेर सडक मर्मत गरेका छन् । तीन महिने सङ्गठन सुदृढीकरण...

नेपाल–पाकिस्तान सम्बन्ध ६० वर्षमा

काठमाडौँ, नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको छ । यसै अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले बधाई तथा...

चन्द समूहका जिल्ला इन्चार्जसहित दुई पक्राउ

गौर, नेत्रविक्रम चन्द समूहका रौतहट जिल्ला इन्चार्जसहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा ठेगाना यकिन नभएका जिल्ला इन्चार्ज सङ्केत...

नेपालमा कोरोना भाइरस फैलिएको भन्दै अडियो क्लिपमार्फत अफवाह फैलाउने पक्राउ

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड) १९ को संक्रमण फैलिएको र केही व्यक्तिको मृत्यु समेत भएको भन्ने आशयको अडियो रेकर्ड...