September 16, 2026

Month: अशोज ११, २०७६

न एम्बुलेन्स : न एक्सरे

जाजरकोट, जाजरकोटको जिल्ला अस्पतालमा बिग्रिएको एम्बुलेन्स मर्मत नहुँदा बिरामीले सास्ती भोग्दै आएका छन् । बिरामीलाई दैनिक जिल्ला बाहिर सिफारिस गरेपनि...

हराएका मोटरसाइकल फिर्ता

काठमाडौँ,  ट्राफिक प्रहरीले एक हप्ताको बीचमा हराएका मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोेलीले...

लालीखर्कमा ‘होमस्टे’

मिक्लाजुङ,  अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा पर्यटन वर्ष २०२० लाई लक्षित गरेर पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कमा शुक्रबार सामुदायिक ‘होमस्टे’ उद्घाटन गरिएको...

सबै पुरस्कारको रकम संस्थालाई

बागलुङ, साहित्यकार काजी रोशनले आफूले पाएका सबै पुरस्कार र सम्मानबापतको रकम धौलागिरि साहित्य प्रतिष्ठानलाई प्रदान गर्दै आउनुभएको छ । हालसम्म...

नयाँ श्रीनाथ गणलाई हराउँदै चन्द्रगढी सेमिफाइनलमा

अर्जुनधारा । झापाको अर्जुनधारा–१ सिस्नेमा जारी प्रथम शहीद टेक–मान स्मृति प्रदेशस्तरिय नकआउट फुटबल प्रतियोगिताको शुक्रबार भएको सम्पन्न खेलमा चन्द्रगढी फुटबल...

आफ्नै ट्रकले च्यापेर चालकको ज्यान गयो

दोलखा, दोलखाको सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालको ट्रकले च्याप्दा सोही ट्रकको चालकको ज्यान गएको छ । ट्रक चालक ३५ वर्षका...

युवती प्रयोग गर्दै ४० लाख माग्ने पुर्पक्षका लागि थुनामा

सुरुङ्गा, युवती प्रयोग गरी विर्तामोडका एक व्यवसायीलाई रु ४० लाख नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका चार व्यक्ति...

सम्झौता विपरित व्यवसाय बन्द गराएको आरोप

बिर्तामोड, हनुमान सेन्ट्रल सञ्चालकले सम्झौता विपरित काम गर्दा आफूहरुको व्यवसाय धरासायी बनेको हनुमान सेन्ट्रल व्यपार विकास समितिका अध्यक्ष सविन कार्कीले...

सुर्खेतलाई अपराधमुक्त बनाउँछौँ :प्रहरी प्रमुख पन्त

सुर्खेत, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले सुर्खेतलाई अपराधमुक्त जिल्ला बनाइने बताउनुभएको छ । राजधानी वीरेन्द्रनगरमा आपराधिक...

दश लाख युवा परिचालन गरिँदै

शरद शर्मा/काठमाडौँ, सरकारले घोषणा गरेको ‘युवा परिचालन वर्ष’मा १० लाख युवा परिचालन गर्ने तयारी थालेको छ । युवा तथा खेलकूद...