June 14, 2026

Month: बैशाख ५, २०७६

कनकाईधाम धार्मिक विकास संस्था कोटीहोममा दुई प्यानलवीच भिडन्त

सुरुङ्गा। कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमको कार्यसमितिका लागि बैशाख ६ गते निर्वाचन हुने भएको छ । सो चुनावमा दुई प्यानलवीच...

नवीकरण नभएका सङ्घमै दरबन्दीभन्दा बढी कर्मचारी

काठमाडौँ। राष्ट्रिय खेलकूद परिषद्  राखेप मा दरबन्दीभन्दा बढी कर्मचारी भर्ना गर्नेदेखि नवीकरण नभएको खेल सङ्घलाई समेत आर्थिक अनुदान उपलब्ध गराइएको...

सुरुङ्गा रेडक्रसमा तिम्सिना प्यानल विजयी

सुरुङ्गा । नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाको निर्वाचनमा सभापति पदका उम्मेद्वार प्रवीण तिम्सिनासहित उनको सम्पूर्ण प्यानलले विजय हासिल गरेको छ...

अर्जुनधारामा डकर्मीहरुका लागि सीप अभिबृद्धि

अर्जुनधारा । अब बन्ने भवन तथा घरलाई भूकम्पीय जोखीमबाट बचाउन सहर, गाउँ र टोलमा निर्माणकर्मी ९डकर्मी०हरुका लागि सीप अभिबृद्धि गराउने...

जसले गरे एयरपोर्टमा यति ठूलो परिर्वतन

झापा, त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलपछि सबै भन्दा धेरै विदेशी पर्यटकले यात्रा गर्ने विमान स्थलका रुपमा परिचित छ चन्द्रगढी एयरपोर्ट । सुदुर...

स्थानीय तहमा २२ लाख बढीको क्षति

  (पार्थ मण्डल) भद्रपुर, हावाहुरीले विद्युतीय उपकरणमा २२ लाख बढीको क्षति पुर्याएको नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रले जनाएको छ...

प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम अनुमोदित

काठमाडौं, संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियालाई अनुमोदित गरेको छ। संसदीय सुनुवाइ समितिको बुधबारको बैठकले प्रमुख निर्वाचन...

विप्लव माओवादीद्धारा बिहिबार नेपाल बन्दको आह्वान (विज्ञप्ती सहित)

झापा । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाले आह्वान गरेको वैशाख ५ गतेको नेपाल बन्द सफल बनाउन अपिल...

बिर्तामोडमा थाल ठटाउँदै चिया मजदुरले निकाले जुलुस

झापा । सरकारले गत साउन १ गते देखि चिया बगान तथा कारखानामा कार्यरत श्रमिकका लागि न्यूनतम ज्याला तोके पनि उक्त...

बसबाट खसेर बालकको मृत्यु

झापा । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रमा बसबाट खसेर मङ्गलबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय युसुफ...