July 5, 2026

Month: बैशाख १३, २०७५

टेम्पो चलाएर मासिक ५० हजार

झापा, वैशाख १३ । अर्जुनधारा नगरपालिका–७का अम्विकाप्रसाद घिमिरे वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरवमा आठ वर्ष तीन महिना र कतारमा आठ...

एक ट्राफिक, हजार सवारी

झापा, वैशाख १३ किलोमिटर सडक हेनुपर्ने बाध्यता रहेको छ । ७७ जना ट्राफिक प्रहरीले १७ वटा युनिटमार्फत झापामा ट्राफिक व्यवस्थापन...

पानी छेपुवा उड्दापनि झस्कन्छन् मुसहर

बिर्तामोड, वैशाख १३ । दिउँसोको टन्टलापुर घाम, उस्तै गर्मी । खेतभरि नाङ्गै खेल्दै गरेका केटाकेटी । घरको टाटी र चुल्हो...

नयाँ बर्षको कोसेली “आँखा “

बिर्तामोड, बैशाख १ ।  चर्चित गीताकार अम्बिका गुरुङले नेपाली नयाँ वर्षको पहिलो दिनमै अमेरिकाबाट आपूmलाई माया गर्ने स्रोता दर्शकलाई उपहार दिएकी छन्...

आशिष स्मृति पत्रकारिता पुरस्कार ढकाललाई

इलाम , वैशाख १ । यस वर्षको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट इलामका पत्रकार नमीन ढकाल पुरस्कृत भएका छन्। मेची...

बिर्तामोडमा सुविधा सम्पन्न होटल ग्राण्ड प्यासेफिक

  बिर्तामोड, चैत ३० । दुई करोड रुपैयाको लगानीको झापाको बिर्तामोडमा होटल ग्राण्ड प्यासेफिक प्रा.लि. सञ्चालनमा आएको छ । सेवाग्राहीलाई...

गाडी चढ्न नदिँदा झडप

  झापा, चैत ३० । गाडी चढ्न नदिएको भन्दै शुक्रवार दिउँसो विद्यार्थीले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेपछि झापाको दमकमा शुक्रवार...

काँग्रेस कार्यालय पाँच दिन बन्द

  काठमाडौँ, चैत १८ । नेपाली काँग्रसले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको निधनमा पाँच दिन पार्टी कार्यालय बन्द...

लागू औषध दुव्र्यसन विरुद्धको युवा सचेता

भद्रपुर ,चैत्र १८ ।  चन्द्रगढीमा एक दिने युवा परामर्श तथा लागू औषध दुव्र्यसन विरुद्धको युवा सचेता कार्यक्रम सम्पन्न भएको छ...

कटारी गोल्डकपको उपाधि झापा ११ लाई

झापा, चैत १७ । उदयपुरको कटारीमा जारी चौथौ कटारी मेयर गोल्डकपको उपाधि झापा ११ हात पारेको छ । शनिबार भएको...