नेपाल बंगलादेश बैंकको शाखा विर्तामोडमा पनि
सुरेन्द्र भण्डारी बिर्तामोड, कात्तिक १४ । नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो २३ औं शाखा झापाको विर्तामोडमा स्थापना गरेको छ ।...
सुरेन्द्र भण्डारी बिर्तामोड, कात्तिक १४ । नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो २३ औं शाखा झापाको विर्तामोडमा स्थापना गरेको छ ।...
वनियानी,कात्तिक २ । चुनावको मिति नजिकिएसंगै विभिन्न पार्टीका नेता तथा कार्यकर्त मतदाताको घरदैलोमा पुगेर चुनावी अभियानलाई तिव्रता दिइरहेका छन् ।...
भद्रपुर, कात्तिक १ । कुटपिटपछि घाटी थिचेर वृद्धाको हत्या आरोपमा प्रहरीले भद्रपुरवाट एक व्यक्तिलाई आज पक्राउ गरेको छ । पक्राउ...
काठमाडौ ,३० असोज। सन् २०१४ मा ब्राजिलमा हुन लागेको विश्वकप फुटबलमा युरोपली क्षेत्रबाट इङ्ल्याण्ड र पूर्व विजेता स्पेन छनोट भएका...
मनिला,असोज २९ । फिलिपिन्सको मध्य भागमा ७.२ म्याग्नेच्युट क्षमताको भूकम्प जाँदा कम्तिमा पनि २० जनाको मृत्यू भएको छ। पर्यटकीय गन्तव्यकारुपमा रहेको...
बिर्तामोड,असोज २५ । लागू पदार्थ र मादक पदार्थको सेवनवाट स्वास्थ्यमा हुने क्षति क मगर्न प्रत्येक व्यक्ति र परिवार सचेत वन्नुपर्ने...
शनिश्चरे,असोज २५ । सचेत युवा मञ्च, शनिश्चरे–अर्जुनधाराले आयोजना गरेको ‘सन्तलाल–वृजमोहन गट्टानी स्मृति म्याराथन दौड’ अन्तर्गतको क्रसकन्ट्री दौड– ०७० आज सम्मपन्न...
काठमाडौं, आश्विन २५ । आज फूलपाती, बडादसैंको सातांै दिन आज परम्परागत रुपमा घरघरमा फूलपाती भित्र्याईंदै छ । दुर्गा भवानीको प्रतिमा...
चारपाने, असोज २५ ।झापाको चारपानेमा बिहीबार आयोजित एक कार्यक्रमका वक्ताले मौलिक संस्कृति जोगाउन समाजका सचेत नागरिक अग्रसर हुनुपर्ने बताएका छन्...
बिर्तामोड,असोज २४ । विश्व दृष्टि दिवसको अवसर पारेर ‘सबैका लागि आ“खा स्वास्थ्य, आजै आङ्खनो आ“खा जा“च गराऔ“’ भन्ने नाराका साथ...