June 13, 2026

थप

अग्रजको सम्मान गर्दै ‘कोसी साहित्य–कला परिषद् नेपाल’ को पहिलो सार्वजनिकीकरण कार्यक्रम सम्पन्न

सुन्दरहरैचा( मोरङ), ‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले बेलबारीका ऐतिहासिक, सामाजिक तथा साहित्यिक व्यक्तित्व, ‘साहित्यकार पुण्यप्रसाद सुवेदीको जीवनी, व्यक्तित्व तथा कृतित्वमाथिको...

सिंहदरबार रातभर जलिरह्यो

रक्तायाम्म कुरुक्षेत्रमा अर्जुनको वाणैवाणको मृत्यु शय्यामा रगतपच्छे भएर पीडाले छट्पटिएको महान योद्धा भिष्मपितामह वाणको जलनले रातभरि जलिरहे झैं कठै !...

‘त्यो झापा’ पुस्तक झापा इतिहासको इनसाइक्लोपेडिया

देशको ऐतिहासिककालदेखि राष्ट्रको विभिन्न महत्वपूर्ण घटनाहरुमा झापाले अहम भूमिका निभाउँदै आएको छ । देश हाँक्ने नेतृत्व हुर्काउने भूमि, देशकै मुटु...

पूर्णविराम हराएको सूचना

नगरपालिकाको सूचना बोर्डमा आज एक अनौठो सूचना टाँसियो– ‘आजदेखि सबै वाक्य पूर्णविराम बिना लेख्नुस’ सूचना पढ्ने बित्तिकै मानिसहरू जहरी हावा...

हारैहारको जिन्दगी

बिरक्त लाग्दछ जिन्दगी उराठ लाग्दछ जीवन जति नै संघर्ष गरे पनि हारैहारमा उनिएको छ जीवन कस्तो होला भाग्य विधाता सधैँभरि...

चेतावनी प्रकृतिको मान्छेलाई

प्रकाशचन्द्र खनाल, आफैं विपद् निम्त्याउने / हे अविवेकी मान्छेहरू हो मलाई निष्ठुरीको दाग लगाउने हे नराधमहरू हो मलाई दयाहीन र...

पाण्डेको टुकुनी खुशी र म

नेपाली साहित्याकाशमा एउटा चम्किलो तारा उदाएको छ । त्यो तारा हो साहित्यकार ‘सीता पाण्डे’को सिर्जना ‘टुकुनी खुशी र म’ कविता...