June 17, 2026

स्थानीय

वन्द गर्दै हिड्ने परिषदका ६ कार्यकर्ता पक्राउ

बिर्तामोड, असोज १७ । संविधान सभा निर्वाचनका लागि उमेद्वारी मनोनयनमा अवरोध खडा गर्ने ६ जना मञ्चसम्वद्ध  संघीय लिम्वुवान राज्य परिषदका...

आजवाट खुदुनावारीमा फुटवल शुरु

ओमप्रकाश भट्टराई खुदुनाबारी असोज १५ ।  झापाको खुदुनाबारीमा नेपाल तरुण दल खुदुनाबारीको आयोजना र नेपाली कांग्रेस क्षेत्र नम्बर ४ को...

झापाका पाँच सिमेन्ट उद्योगमा अनुगमन

विर्तामोड,असोज १५ । जिल्लामा संचालित विभिन्न सिमेन्ट उद्योग प्रालिमा  गुणस्तर तथा नाप तौल विभाग क्षेत्रीय कार्यलय विराटनगर सहितको एक टोलीले...

एकसय तीन कुकुरको वन्ध्याकरण

झापा, असोज १५ । झापाको भद्रपुरमा सञ्चालित कुकुर बन्ध्याकरण एवम रेविज उन्मूलन सम्बन्धि शिविरबाट १ सय ३ वटा कुकुरको बध्याकरण...

डाँगीवारीमा जारी फुटवलमा डीसीटी विजयी

डाँगीवारी, असोज १५ । झापाको डाँगीवारीमा संचालित प्रथम डाँगीवारी च्यालेञ्जकप फुटवल प्रतियोगिताको मंगलवार सम्पन्न खेललमा डीसीटी सुनसरी विजयी भएको छ...

परिवारदलले पनि उमेद्धार सार्वजनिक ग¥यो

झापा, असोज १५ । नेपाल परिवार दल झापाले संविधान सभाको निर्वाचनका लागि झापाका सातवटै निर्वाचन क्षेत्रवाट उमेद्धार सार्वजनिक गरेको छ...

छुवाछुद सम्वन्धी अन्तरक्रिया

चन्द्रगढी ,असोज १४ ।  नेपाली समाजमा मानवीय कलंङ्कको रुपमा रहेको जातीय भेदभाव तथा छुवाछुतको घटनामा केही कमी आए पनि यसको...

कनकाई आर्यघाटको अन्तरक्रिया

सुरुङ्गा,असोज १२ । कनकाई आर्यघाट संस्थाको आयोजनामा घाट क्षेत्रमा शौचालय,किरियापूत्री बस्ने घर र मलामी विश्राम स्थल निर्माण गर्ने तथा दाहसंस्कारका...

म्याराथन दौड हुने

बिर्तामोड,भदौ २६ । सन्तलाल वृजमोहन गट्टानीको स्मृतिमा हरेक वर्ष सचेत युवा मञ्चले गर्दै आएको म्याराथन दैड प्रतियोगीता यस वर्षपनि हुने...

मदेशबादी दल अव पहाडमा

    नरेन्द्र रिमाल पाँचथर,भदौ २६ । मदेश केन्द्रीत राजनीतिमा देखिएका मदेशबादी दलले पहाडी जिल्लाहरुमा पनि आफनो संगठन बिस्तार गर्न...