September 13, 2026

surendra bhandari

नयाँ शैक्षिक सत्र व्यवस्थापनमा प्याब्सन झापाको जोड, दुई दिन बिदाले शैक्षिक तालिका प्रभावित

झापा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले आगामी शैक्षिक सत्र २०८३ लाई व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्यसहित विभिन्न...

बिर्तामोड नगरपालिकाले उत्कृष्ट तीन शिक्षकलाई नगदसहित पुरस्कृत

झापा, झापाको बिर्तामोड नगरपालिकाले उत्कृष्ट तीन शिक्षकलाई नगदसहित पुरस्कृत गरेको छ । नगरभित्रका शिक्षकहरुमध्येबाट तीन जनालाई ५० हजार रुपैयाँ, प्रमाणपत्रसहित...

सडकपेटी खाली गराउने अभियानमा उद्योगी–व्यवसायीको आपत्ति, सहमतिमै समाधान खोज्न आग्रह

झापा , बिर्तामोड नगरपालिकाले सडकपेटी खाली गराउने अभियान तीव्र बनाइरहेका बेला स्थानीय उद्योगी–व्यवसायीले त्यसप्रति असन्तुष्टि जनाएका छन् । बिर्तामोड उद्योग...

श्रममन्त्रीलाई पदमुक्त गर्ने प्रधानमन्त्रीको निर्णय

काठमाडौँ,  प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गर्नुभएको छ । प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०...

सरकारी निर्णय सच्याउन झापाबाट सञ्चारमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाइयो : सञ्चार क्षेत्रका सरोकारवालाहरुसँग छलफल

 बिर्तामोड,  सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन÷प्रशारण गर्ने निर्णय सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघ झापा शाखाले बिहीबार...

अध्यक्ष ओली र नेता लेखक रिहा

काठमाडौं, प्रहरी हिरासतमा रहनुभएका नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा हुनुभएको छ । काठमाडौँ...

सीमावर्ती गलगलियामा आँखा शिविर : ५५० जनाको आँखा जाँच, ८० जनाको अपरेशन

झापा, झापाको सदरमुकाम भद्रपुरसँग सीमा जोडिएको भारतको गलगलियामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । नेपाल भारत मैत्री संघ झापा...

पुराना सिलिण्डर ‘बम’ सरह,आधा ग्यासले दोहोरो मारमा उपभोक्ता

झापा, घरायसी प्रयोगका लागि अत्यावश्यक मानिने खाना पकाउने एलपी ग्यास झापामा क्रमश ः जोखिमको कारण बन्दै गएको छ । ग्यास...

कदमगाछीमा सडक दुर्घटना न्यूनिकरणका लागि स्वस्ति शान्ति अनुष्ठान

अर्जुनधारा,झापाको अर्जुनधारा नगरपालिका–८स्थित शनिश्चरे–बिर्तामोड सडक खण्डअन्र्तगत कदमगाछीमा बुधबार स्वस्ति अनुष्ठान सम्पन्न भएको छ ।  ट्राफिक प्रहरी पोष्ट शनिश्चरेका अनुसार दुर्घटनाग्रस्त...

श्री मावि वर्नेमा नयाँँ व्यवस्थापन समिति, अध्यक्षमा ढकाल

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित श्री माध्यमिक विद्यालय, बर्नेमा सम्पन्न अभिभावक भेलाले नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको छ।...