June 14, 2026

रमाउँदै युवायुवती

0
बाल उद्यानमा रमाउँदै युवायुवती
तनहुँ, १० कात्तिक ।
तनहुँको व्यासनगरपालिका–३ स्थित शिवपाञ्चायन मन्दिर नजिक निर्माण गरिएको बाल उद्यानमा रमाउँदै युवायुवतीहरु । उक्त स्थानमा केहिबर्षअघि दमौलीको फोहोर फ्याँक्ने डम्पिङस्थल बनाइएको थियो । तस्वीर ः सानेबहादुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *