May 1, 2026

झापा अर्जुनधारा–२ स्थित शान्ति सामुदायिक वन क्षेत्रबाट घाँस ल्याउने क्रममा स्थानीय । पशुपालक उपभोक्ताहरुलाई वन क्षेत्रबाट निः शुल्क रुपमा घाँस ल्याउन सुविधा भए पनि वन क्षेत्रमा चरीचरन भने पूर्णरुपमा निषेध गरिएको बताइएको छ ।

तस्वीर : अमित खम्बू/पूर्वाञ्चल

Leave a Reply

Your email address will not be published. Required fields are marked *