September 14, 2026

ब्राउन सुगरसहित २ पक्राउ

0

      झापा। झापाको मेचीनगर–१३ चारआली चौकबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।…

झापा।

झापाको मेचीनगर–१३ चारआली चौकबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।

चारआलीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मे९प ४२८ नम्बरको मोटरसाइकल चालक झापा दमक नगरपालिका–७ बस्ने २४ बर्ष का अरुण लिम्बूको साथ बाट अबैध लागूऔषध ब्राउन सुगर १५ ग्राम सहित पछाडि सवार सोही स्थान बस्ने बर्ष २७की बिमला राईलाई समेत नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *