May 2, 2026

मोटरसाईकल दुर्घटना चालकको मृत्यु

0

झापा।

झापाको कन्काई नगरपालिका–३ मा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मोरङ उर्लावारी–४ का ५३ बर्षीय नागेन्द्रप्रसाद कोईरालाको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *