September 24, 2026

बन्दुक सहित एक जना पक्राउ

0

इलाम ।

इलाम माइजोगमाई गाउँपालिका २ पिप्लेडाँडा बस्ने ३० बर्षीय प्रदिप राईलाई प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरिएको छ ।

राईलाई इलाका प्रहरी कार्यालय नँयाबजारबाट खटिएको प्रहरी टोलीले घरैबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका राईको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *