June 17, 2026

रूखबाट लडेर एक जनाको मृत्यु

0

संखुवासभा।

संखुवासभाको पाँचखपन नगरपालिका–६ माथिल्लो स्वाङगेका ६५ बर्षीय लीलाबहादुर कटुवालको रुखबाट लडेर मृत्यु भएको छ ।

नजिकै बारीमा दुधिलोको रुखमा घाँस काट्ने क्रममा लडेर गम्भिर घाईते भएका कटुवालको वाना प्राथमिक स्वास्थ्य केन्द्र वानामा पुर्‍याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *