September 16, 2026

सुनकोशी नदीले बगाएर महिलाको मृत्यु

0

खोटाङ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ बालनमारीको ४५ बर्षीया भ्याकी राईको सुनकोशी नदीले बगाएर मृत्यु भएको छ ।

सोमवार राती उदयपुरको ठाना गाउँमा रहेको आफ्नो माईती घरबाट घर फर्कदै गरेकी राई सुनकोशी नदीमा पानी खाने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएकोमा खोजतलास गर्ने क्रममा मंगलवार दिउँसो बगाएको स्थान भन्दा केही तल मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *