June 17, 2026

नावालिका पनि वलात्कृत

0

logo-of-purwanchal

संखुवासभा, मंसीर २१ । संखुवासभाको सिसुवा १ निवासी १३ वर्षीया नावालिकालाई  एक युवाले बाला चर्तुदशी मेला भर्न गएको मौका छोपेर  वलात्कार गरेका छन ।

उनलाई ताम्कु ४ साईजा टोलका २५ वार्षीय सन्तोष राईले दुईदिन अघि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

राईलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ । बाला चर्तुदशी मेला भर्न गएको मौका छोपेर राईले ती नावालिकालाई बलात्कार गरेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *