September 15, 2026

पानीमा डुबेर एक जनाको मृत्यु

0

मोरङ ।

मोरङको जहदा–५ का ५९ बर्षीय साधुर महतोको नहरमा डुबेर मृत्यु भएको छ ।

नहरको पानीमा महतोको डुबेर मृत्यु भएको भनेर आफन्तले प्रहरीमा खबर गरेका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली घटना स्थलमा पसगेर अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *