May 3, 2026

लकडाउनमा गाउँका किसान लसुन उखेल्दै…

0

 

(फोटो फिचर)

युद्धबहादुर बोहोरा,

कार्तिक महिनामा खेती लगाएर बैशाखमा मकै छर्ने सिजनमा मसलामा प्रयोग हुने लसुन उखेल्न यति बेला किसान व्यस्त छन्।

इलामका विभिन्न क्षेत्र यसको खेती गरिने गरिन्छ। राम्रो भाउबिक्री हुँदा तीन सय रुपैयाँ प्रति किलोमा बिक्री हुने गर्दथ्यो।हाल देश ठप्प भए पछि थन्क्याएर राख्न बाध्य भएको किसानहरु बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *