May 4, 2026

झापामा गाई काट्ने दुई जना पक्राउ

0

झापा।

झापा दमक बेलडागी-२ शिविरमा रहेको एक घरमा गाई काटिरेहको अवस्थामा २ जना पक्राउ परेका छन ।

पक्राउ पर्ने मा बेलडागी-२ हर्ट नम्बर 295 सेक्टर नम्बर A को २६ बर्षीय सुनिल गुरुङ र बेलडागी-२ हर्ट नम्बर 208 सेक्टर नम्बर A3 को ३२ बर्षीय खगिन्द्र दुलाल रहेका छन ।

हिजो बेलुका सँवा ८ बजे निजहरुले गाई काटिरहेको भन्ने स्थानीयले प्रहरीमा खबर गर्नसाथ तत्काल खटिएको प्रहरी टोलीले दुबैजनालाई मासु काटिरहेको अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *